एनआइसी एशिया बैंकको नयाँ शाखा धनुषाधाममा

काठमाडौं । एनआइसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका ३ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

 

बैंकले मंगलबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको उक्त शाखाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उद्घाटन गरेका थिए। उक्त शाखा सञ्चालनमा आएसँगै स्थानीयले सरल र सहज रूपमा बैंकिङसेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

 

योसँगै बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटीएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । एनआइसी शाखा सञ्जालको आधारमा सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा डोटीको पिपल्लामा Read Previous

ग्लोबल आइएमई बैंकको नयाँ शाखा डोटीको पिपल्लामा

वाइड बडी जहाजले नियमित उडान भर्दै Read Next

वाइड बडी जहाजले नियमित उडान भर्दै