इन्भेष्टमेन्टले बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वाएर गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले केही समय अघिमात्र समस्याग्रस्त संस्थाबाट मुक्त भएको सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति (एक्वाएर) गर्ने भएको छ।

 

प्राप्तीको लागि बैंक र फाइनान्सबीच एक्वायर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।

 

सम्झौतासँगै नेप्सेले सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार रोक्का गरेको छ। बैंक तथा वित्तीय संस्था एक आपमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम फाइनान्सको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएकाे छ ।

 

मेलम्चीको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा Read Previous

मेलम्चीको सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा

शेयर बजारमा उछाल कायमै, ७ दिनमा १०४ अंकले बढ्यो Read Next

शेयर बजारमा उछाल कायमै, ७ दिनमा १०४ अंकले बढ्यो