माईखोला हाइड्रोपावरले पायो हकप्रद बिक्री गर्न अनुमति

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

विद्युत् नियमन आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर बिक्री गर्नु अनुमति पाएको हो ।

अब नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ ।

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

एभरेष्ट बैंकद्धारा देशव्यापी साक्षरता कार्यक्रम सम्पन्न Read Next

एभरेष्ट बैंकद्धारा देशव्यापी साक्षरता कार्यक्रम सम्पन्न