नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको फागुन २४ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

गौतमबुद्ध विमानस्थलमा फेरि आउन थाले विदेशी एयरलाइन्स, चार वटाले उडान भर्दै Read Previous

गौतमबुद्ध विमानस्थलमा फेरि आउन थाले विदेशी एयरलाइन्स, चार वटाले उडान भर्दै

भायानेटले ल्यायो 'साम्बा प्याक' Read Next

भायानेटले ल्यायो 'साम्बा प्याक'