तोलामै २३०० रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएका सुनको भाउ आज बढेर प्रतितोला १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ निर्धारण गरिएको छ ।

१२ जीवन बीमा कम्पनीको नाफा बढ्यो, धेरै कमाउने नेपाल लाइफ, कुनको कति ? Read Previous

१२ जीवन बीमा कम्पनीको नाफा बढ्यो, धेरै कमाउने नेपाल लाइफ, कुनको कति ?

कोरियन लागनीमा निर्माणाधीन माथिल्लो त्रिशूलीले सामाजिक उत्तरदायित्वमा खर्च गर्यो १७ करोड Read Next

कोरियन लागनीमा निर्माणाधीन माथिल्लो त्रिशूलीले सामाजिक उत्तरदायित्वमा खर्च गर्यो १७ करोड