धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।

 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

उनीसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अुनभव रहेको छ । उनी राष्ट्र बैकको कार्यकारी निर्देशक हुँदा विदेशी विनिमय विभागको प्रमुख भएर काम गरेका थिए ।

मर्जरपछि ग्लोबल र जनतामध्ये कुन बैंकका सेयरधनीलाई फाइदा, यस्तो छ नयाँ मूल्य Read Previous

मर्जरपछि ग्लोबल र जनतामध्ये कुन बैंकका सेयरधनीलाई फाइदा, यस्तो छ नयाँ मूल्य

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर विस्तारको जिम्मा टेलिकमलाइ Read Next

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर विस्तारको जिम्मा टेलिकमलाइ