शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको माघ १५ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

तनहुँ जलविद्युत् आयोजनाका १०१ प्रभावितलाई क्षतिपूर्ति वितरण Read Previous

तनहुँ जलविद्युत् आयोजनाका १०१ प्रभावितलाई क्षतिपूर्ति वितरण

हकप्रद सेयर बिक्री गर्न सिटी होटलले नियुक्त गर्यो बिक्री प्रबन्धक Read Next

हकप्रद सेयर बिक्री गर्न सिटी होटलले नियुक्त गर्यो बिक्री प्रबन्धक