दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुगमन तथा निरीक्षणको क्रममा नियम उल्लंघन गरेको पाइएपछि प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो ।

नेपाल राष्ट्र बैंक, सुपरीवेक्षण विभागका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगाले बैंक खाता खोल्दासञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको पाइएको छ ।

त्यस्तै, प्रभु बैंकले लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले नदेखिएको छ । कारबाही स्वरुप दुवै बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

अपि पावरले चमेलिया जलविद्युतमा ७३ करोड लगानी गर्ने Read Previous

अपि पावरले चमेलिया जलविद्युतमा ७३ करोड लगानी गर्ने

सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार Read Next

सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार