प्रधानमन्त्री ओली अमेरिका जाँदा सवा ४ करोड खर्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन जाँदा सवा ४ अर्ब रुपैयाँ बढी खर्च भएको छ ।

अर्थ मन्त्रालयले कात्तिक महिनामा प्रधानमन्त्रीको भ्रमण खर्चबापत परराष्ट्र मन्त्रालयको नाममा ४ करोड २९ लाख ५८ हजार ८३७ रुपैयाँ निकासा गरेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गत सेप्टेम्बर २० देखि ३० सम्म अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको थियो ।

अब निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि सरकारी सरह पारिश्रमिक दिनुपर्ने Read Previous

अब निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि सरकारी सरह पारिश्रमिक दिनुपर्ने

राष्ट्रपति पौडेलद्वारा ५ देशका राजदूत नियुक्त Read Next

राष्ट्रपति पौडेलद्वारा ५ देशका राजदूत नियुक्त