नेरुडेकाे बाेनस सेयर सुचिकृत

नेरुडे लघुवित्त विकास बैंकको ५ लाख १८ हजार ६ सय ७० कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जले सुचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो ।

 

सुचिकृत भएका यी सेयर अब नेप्सेमा कारोबार गर्न पाइने भएको छ ।

 

कम्पनीले आर्थिक वर्ष ७४/७५ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।

उपत्यकामा बन्ने स्मार्ट सिटीको डीपीआर असारमा नबन्ने, यस्तो छ नयाँ याेजना Read Previous

उपत्यकामा बन्ने स्मार्ट सिटीको डीपीआर असारमा नबन्ने, यस्तो छ नयाँ याेजना

भुकम्प पिडितलाई किस्ता लिने समय सिमा तोकियो, कसले कहिले लिइसक्नु पर्ने Read Next

भुकम्प पिडितलाई किस्ता लिने समय सिमा तोकियो, कसले कहिले लिइसक्नु पर्ने