मिथिला लघुवित्तको लाभांश घोषणा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको मंसिर २० गते बसेको बैठकले सेयरधनीलाई १४.२८६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने Read Previous

स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने

विदेश उड्नै लाग्दा पक्राउ परे सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपी Read Next

विदेश उड्नै लाग्दा पक्राउ परे सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपी