कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर १० गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

मंसिर १९ देखि आइपीओ बिक्री गर्दै गार्डियन माइक्रो लाइफ Read Previous

मंसिर १९ देखि आइपीओ बिक्री गर्दै गार्डियन माइक्रो लाइफ

सुनको मूल्य तोलामा २६०० रुपैयाँमा घट्यो Read Next

सुनको मूल्य तोलामा २६०० रुपैयाँमा घट्यो