नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मेवा डेभलपर्समा ५० करोड रुपैयाँको लगानी गर्ने भएको छ ।

कम्पनीले मेवा डेभलपर्सको ५० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरले किन्ने सम्झौता गरेको हो ।

कम्पनीले नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा मेवा डेभलपर्समा लगानी गर्न लागेको जानकारी दिएको छ।

मेवा डेभलपर्स मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनाको प्रवद्र्धक कम्पनी हो।

बलेफी हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति Read Previous

बलेफी हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति

कर्णालीमा १ हजार ७९५ नयाँ उद्योग दर्ता Read Next

कर्णालीमा १ हजार ७९५ नयाँ उद्योग दर्ता