बलेफी हाइड्रोपावरले पायो हकप्रद सेयर जारी गर्न अनुमति

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो।

आन्दोलनले बंगलादेशको गार्मेन्ट उद्योगमा ५३ अर्बको क्षति Read Previous

आन्दोलनले बंगलादेशको गार्मेन्ट उद्योगमा ५३ अर्बको क्षति

नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड लगानी गर्ने Read Next

नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड लगानी गर्ने