केशर महल-ठमेल सडकमा सवारी चलाउन रोक

काठमाडौं । काठमाडौंको केशर महलबाट ठमेलको सञ्चय कोष भवन तर्फ जाने सडकमा सवारीसाधनमा चलाउन रोक लगाइएको छ ।

उक्त सडकमा विद्युतीय तार भूमिगतका कारण सडक ढलान गरिएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालले सो सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयले केशरमहल, लैनचौर, अस्कल क्याम्पस हुँदै ठमेल जाने सडक प्रयोग गर्न अनुरोध गरेको हो ।

निगमले असोजको किस्तामा तिर्यो ५३ करोड ऋण Read Previous

निगमले असोजको किस्तामा तिर्यो ५३ करोड ऋण

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा Read Next

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा