भन्सार छलेर ल्याइएका मोटरपार्टस्, मोबाइल लगायत सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए ।

यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको रु २१ लाख २१ हजार ८०० बराबरका कपडा बरामद गरेको थियो

खाता रोक्का-फुकुवा सम्बन्धी विनियमावली संशोधन, यस्तो छ नयाँ व्यवस्था Read Previous

खाता रोक्का-फुकुवा सम्बन्धी विनियमावली संशोधन, यस्तो छ नयाँ व्यवस्था

विश्वव्यापी रूपमा बढ्दै सार्वजनिक ऋण, यस वर्ष १०० ट्रिलियन डलर पुग्ने Read Next

विश्वव्यापी रूपमा बढ्दै सार्वजनिक ऋण, यस वर्ष १०० ट्रिलियन डलर पुग्ने