सनराइज बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा

काठमाडौं । सनराइज बैंकले ताप्लेजुङस्थित फुङलिङमा १२९औं शाखा विस्तार गरेको छ।

 

बुधबार आयोजित उद्धघाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्धघाटन गरे।

 

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४९ एटिएममार्फत सेवा दिदैं आएको छ।

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत Read Previous

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

चीन-अमेरिका व्यापारमा मन्दी Read Next

चीन-अमेरिका व्यापारमा मन्दी