नेप्सेमा सूर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको १४.००५ प्रतिशत अर्थात् १२ लाख ८२ हजार १०८.५३७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

१० हजारसम्म घट्यो मुस्ताङी च्याङग्राको भाउ Read Previous

१० हजारसम्म घट्यो मुस्ताङी च्याङग्राको भाउ

नेपालबाट बंगलादेश बिजुली निर्यातको बाटो खुल्यो, भयो त्रिपक्षीय सम्झौता Read Next

नेपालबाट बंगलादेश बिजुली निर्यातको बाटो खुल्यो, भयो त्रिपक्षीय सम्झौता