सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको भदौ ३० गते बसेको बैठकले सेयरधनीलाई १८.३८११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणाको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

असोजमा ९ बैंकले घटाए ब्याजदर, १० वटाको स्थिर, कुनको कति ? Read Previous

असोजमा ९ बैंकले घटाए ब्याजदर, १० वटाको स्थिर, कुनको कति ?

सुनको मूल्यले फेरि बनायो इतिहासकै महँगोको रेकर्ड Read Next

सुनको मूल्यले फेरि बनायो इतिहासकै महँगोको रेकर्ड