कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको भदौ २८ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

दुई बीमा कम्पनीको ३० लाख कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ? Read Previous

दुई बीमा कम्पनीको ३० लाख कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

३ अर्ब जुटाउन नसक्दा २८० खानेपानी आयोजना सुधार अधुरै Read Next

३ अर्ब जुटाउन नसक्दा २८० खानेपानी आयोजना सुधार अधुरै