हाथवे इन्भेष्टमेन्ट र ओरेन्टल होटलको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी र ओरेन्टल होटलले गत आर्थिक वर्ष २०८०र८१ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

हाथवे संचालक समितिको भदौ २७ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

त्यस्तै, ओरेन्टल होटल संचालक समितिको पनि भदौ २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नदग गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

दुवैको प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

अघि बढ्यो कन्ट्री रेटिङ, 'फिच क्रेडिट रेटिङ्स' टोली नेपालमा Read Previous

अघि बढ्यो कन्ट्री रेटिङ, 'फिच क्रेडिट रेटिङ्स' टोली नेपालमा

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा Read Next

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने यात्रु मारमा