नेप्सेमा बेस्ट फाइनान्सको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा बेस्ट फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

जावलाखेलमा गुडिरहेको गाडी माथि ढल्यो पोल Read Previous

जावलाखेलमा गुडिरहेको गाडी माथि ढल्यो पोल

पोखरा-मुग्लिन सडक : ठेक्का अवधि सकिँदा ३०% मात्रै काम पूरा, फेरि १०१ दिन म्याद थप Read Next

पोखरा-मुग्लिन सडक : ठेक्का अवधि सकिँदा ३०% मात्रै काम पूरा, फेरि १०१ दिन म्याद थप