नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात् ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

तारा एयरले भोलिदेखि पोखरा-जोमसोम नियमित उडान गर्ने Read Previous

तारा एयरले भोलिदेखि पोखरा-जोमसोम नियमित उडान गर्ने

साँगा-धुलिखेल सडक विस्तारमा ८ सम्पदाको व्यवस्थापनमा कठिनाइ Read Next

साँगा-धुलिखेल सडक विस्तारमा ८ सम्पदाको व्यवस्थापनमा कठिनाइ