नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरो, सवारी सधान रोकिए

फाइल तस्वीर

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत धादिङ र काठमाडौंको सिमानामा पर्ने नागढुंगा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।

पहिरो ठूलो भएकोले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जानकारी दिएको छ । डोजरको सहायताले पहिरो हटाउने काम भइरहेको छ ।

वीरगञ्ज भन्सारको राजस्व संकलनको लक्ष्य २७ अर्बले घटाइयो Read Previous

वीरगञ्ज भन्सारको राजस्व संकलनको लक्ष्य २७ अर्बले घटाइयो

पश्चिम सेतीको डीपीआर बनाउन भारतीय कम्पनीद्धारा बोलपत्र आह्वान Read Next

पश्चिम सेतीको डीपीआर बनाउन भारतीय कम्पनीद्धारा बोलपत्र आह्वान