नेप्सेमा सन नेपाल लाइफको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको २३.८० प्रतिशत अर्थात् ७६ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

डेडिकेटेड र ट्रंक लाइनको महसुल १ रुपैयाँ पनि छाड्न पाइन्न : गगन थापा Read Previous

डेडिकेटेड र ट्रंक लाइनको महसुल १ रुपैयाँ पनि छाड्न पाइन्न : गगन थापा

हिमालयन रि इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, अधिकांश सूचकमा उल्लेख्य सुधार Read Next

हिमालयन रि इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, अधिकांश सूचकमा उल्लेख्य सुधार