कोकाकोला खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

काठमाडौं । कोकाकोलाले गर्मीलाई लक्षित गर्दै फेरि अर्को विशेष अफर लिएर आएको छ । कम्पनीले सीमित अवधिका लागि
‘मेगा डिस्काउन्ट अफर’ ल्याएको हो ।

यस अफर अन्तर्गत २ लिटरको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले १९९ रुपैयाँ छुट पाउने छन् । त्यस्तै, २.२५ लिटरको प्याक भने मात्र २५० रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको खास मूल्य रु. २७० छ ।

२ र २.२५ लिटरको कोकाकोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ ।

उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्नेछन् ।

विज्ञ टोलीद्धारा श्रम आप्रवासन नीतिको मस्यौदा तयार, सरकारलाई बुझाए Read Previous

विज्ञ टोलीद्धारा श्रम आप्रवासन नीतिको मस्यौदा तयार, सरकारलाई बुझाए

तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन Read Next

तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन