नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको २५ प्रतिशत अर्थात् १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

बाँकेको नमस्ते सहकारीले ठगेको भन्दै ६०० उजुरी Read Previous

बाँकेको नमस्ते सहकारीले ठगेको भन्दै ६०० उजुरी

अधिकांश सांसद् भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्न नहुने पक्षमा, २० वर्षसम्म कैद Read Next

अधिकांश सांसद् भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्न नहुने पक्षमा, २० वर्षसम्म कैद