नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात् ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

जीवन बीमाले १ वर्षमा गरे डेढ खर्बको व्यवसाय, नेपाल लाइफले मात्रै ४१ अर्ब, कुनको कति ? Read Previous

जीवन बीमाले १ वर्षमा गरे डेढ खर्बको व्यवसाय, नेपाल लाइफले मात्रै ४१ अर्ब, कुनको कति ?

नेपालमा हालसम्म ४० वटा हेलिकप्टर दुर्घटना, कहिले कहाँ ? (सूचीसहित) Read Next

नेपालमा हालसम्म ४० वटा हेलिकप्टर दुर्घटना, कहिले कहाँ ? (सूचीसहित)