निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत राखेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन्

गत आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको भए पनि भेटिएको थिएन ।

कछुवाको गतिमा महाकाली सिँचाइ आयोजना, १८ वर्षमा जम्मा २२% मात्र काम Read Previous

कछुवाको गतिमा महाकाली सिँचाइ आयोजना, १८ वर्षमा जम्मा २२% मात्र काम

जोखिमभार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने Read Next

जोखिमभार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने