आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले हकप्रद प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले जारी गर्ने १५० प्रतिशत हकप्रद सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयर मूल्य १४८ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

कर्मचारी सञ्चय कोषले पनि घटायो ब्याजदर, जग्गा किन्न ८ प्रतिशतमा ऋण Read Previous

कर्मचारी सञ्चय कोषले पनि घटायो ब्याजदर, जग्गा किन्न ८ प्रतिशतमा ऋण

आव २०८०/८१ मा सेयर बजार : फाइनान्स चम्किए, बीमा र बैंक झनै सस्तिए Read Next

आव २०८०/८१ मा सेयर बजार : फाइनान्स चम्किए, बीमा र बैंक झनै सस्तिए