नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको जेठ २० गते बसेको बैठकले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

कार भित्र बोरामा लुकाइराखेको १ करोड नगदसहित चालक पक्राउ Read Previous

कार भित्र बोरामा लुकाइराखेको १ करोड नगदसहित चालक पक्राउ

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजमा 'नेलपोलिस'को गन्ध आएपछि... Read Next

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजमा 'नेलपोलिस'को गन्ध आएपछि...