नेप्सेमा नेपाल हाइड्रोको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा शुक्रबार नेपाल हाइड्रोले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ७ प्रतिशत अर्थात् २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

अब काठमाडौंका सार्वजनिक शौचालय निःशुल्क, पैसा लिए कारबाही हुने Read Previous

अब काठमाडौंका सार्वजनिक शौचालय निःशुल्क, पैसा लिए कारबाही हुने

तीन हाइड्रोलाई वनको जग्गा प्रयोग गर्न अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू Read Next

तीन हाइड्रोलाई वनको जग्गा प्रयोग गर्न अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू