काठमाडौं । सरकारले भूमिहीन ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज
बजेटको आकार १ खर्ब ९ अर्ब रुपैयाँ बढ्यो, पूँजीगत खर्च साढे ३ खर्ब
© , Automotives Pvt. Ltd. All rights reserved.