गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट सिलिङ

काठमाडौं । सरकारले गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजना गरेको जनाएका छन् ।

चालु आवमा १५ खर्ब ३० अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको अनुमान Read Previous

चालु आवमा १५ खर्ब ३० अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको अनुमान

युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड Read Next

युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड