युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड

काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड विनियोजना गरेको जनाएका छन् ।

गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट सिलिङ Read Previous

गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट सिलिङ

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड बजेट विनियोजन, कुन सडकलाई कति ? Read Next

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड बजेट विनियोजन, कुन सडकलाई कति ?