भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पायो १ खर्ब ५० अर्ब ५३ करोड बजेट

काठमाडौं । सरकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड करोड विनियोजना गरेको जनाएका छन् ।

 

पोडवे सम्भाव्यता अध्ययन गरिने Read Previous

पोडवे सम्भाव्यता अध्ययन गरिने

शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन Read Next

शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन