शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको जनाएका हुन् ।

बजेटमा शैक्षिक कर्जा, जनशक्ति आपूर्ति, विश्वविद्यालय सञ्चालन, मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ । त्यस्तै विश्वविद्यालयहरू गाभ्ने विषयमा समेत अध्ययन गर्ने तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिसाको सहज व्यवस्था गर्ने सरकारले जनाएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पायो १ खर्ब ५० अर्ब ५३ करोड बजेट Read Previous

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पायो १ खर्ब ५० अर्ब ५३ करोड बजेट

चालु आवमा १५ खर्ब ३० अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको अनुमान Read Next

चालु आवमा १५ खर्ब ३० अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको अनुमान