भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट

काठमाडौं । सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लागि ६ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी गराएका हुन् ।

उनले सहकारी समस्या समाधान गर्नेदेखि उनीहरूको धितो सुरक्षणमा पहल गर्ने पनि बजेट भाषणमार्फत जनाएका छन् ।

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना Read Previous

भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि १० करोड बजेट Read Next

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि १० करोड बजेट