
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।