स्वास्थ्य विमालाई ७ अर्ब ५० करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा स्वास्थ्य वीमातर्फ ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमा रहेको दोहोरोपनासमेत हटाइने उल्लेख गरे ।

कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्न व्यवसायिक फर्म स्थापना गरिने Read Previous

कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्न व्यवसायिक फर्म स्थापना गरिने

स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोडको बजेट सिलिङ Read Next

स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोडको बजेट सिलिङ