कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्न व्यवसायिक फर्म स्थापना गरिने

काठमाडौं । सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् ।

म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गरिने वर्षमान पुनले  बताए ।

सहकारी सञ्‍चालकको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने Read Previous

सहकारी सञ्‍चालकको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने

स्वास्थ्य विमालाई ७ अर्ब ५० करोड विनियोजन Read Next

स्वास्थ्य विमालाई ७ अर्ब ५० करोड विनियोजन