जुम्लामा ‘मार्सी’ कोरिडोर बनाइने

काठमाडौं । सरकारले जुम्लाको तिला र हिमा नदी आसपासको क्षेत्रलाई मार्सी धान कोरिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

संघीय सरकारले प्रदेश र स्थानीय तहको सहयोगमा देशका विभिन्न क्षेत्रमा विशेष कोरिडोर स्थापना गरिने घोषणा गरेको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोडको बजेट सिलिङ Read Previous

स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोडको बजेट सिलिङ

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको नाममा कलेज स्थापना गर्न बजेट सिलिङ Read Next

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको नाममा कलेज स्थापना गर्न बजेट सिलिङ