विदेश गलैंचा प्रयोगमा रोक

काठमाण्डौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने Read Previous

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

आगामी बजेटका ५ उद्देश्य यस्ता छन् Read Next

आगामी बजेटका ५ उद्देश्य यस्ता छन्