विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

काठमाण्डौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

सूचना प्रविधि उद्योगलाई १० वर्ष भित्र ३० खर्बको बनाउने Read Previous

सूचना प्रविधि उद्योगलाई १० वर्ष भित्र ३० खर्बको बनाउने

 विदेश गलैंचा प्रयोगमा रोक Read Next

 विदेश गलैंचा प्रयोगमा रोक