बजेट भाषणको समय तीन बजेलाई सर्‍यो

काठमाडौं । आज दिउँसो एक बजेलाई तय भएको बजेट भाषण सरेको छ । सरकारको आग्रहमा दिउँसो तीन बजेलाई दुवै सदनको बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको हो ।

महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला चार दिन छुट्टी, मापसे कारबाहीमा परेका खटिने Read Previous

महिला ट्राफिक प्रहरीलाई महिनावारीको बेला चार दिन छुट्टी, मापसे कारबाहीमा परेका खटिने

चालु आर्थिक वर्षमा १ लाख ७३ हजारले लिए राष्ट्रिय परिचयपत्र Read Next

चालु आर्थिक वर्षमा १ लाख ७३ हजारले लिए राष्ट्रिय परिचयपत्र