गरीब घरपरिबारलाई विशेष सुविधा, इन्डक्शन चुलो र बीमा निःशुल्क

काठमाडौं । सरकारले गरीब घरपरिवारलाई निःशुल्क विद्युतीय (इन्डक्शन) चुलो, ट्युबलाइट, बीमा लगायत सुविधा उपलब्ध गराउने भएके छ ।

मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारले आगामी आवमा गरीब घरपरिवार पहिचानको काम सकेर गरीब घरपरिवारलाई सुविधा दिने उनले बताए ।

लघुवित्तको ऋण पुनर्संरचना गर्ने व्यवस्था गरिने Read Previous

लघुवित्तको ऋण पुनर्संरचना गर्ने व्यवस्था गरिने

सरकारको स्वामित्व भएका सहकारी मर्ज गरिने, समस्या समाधान गर्न नयाँ व्यवस्था Read Next

सरकारको स्वामित्व भएका सहकारी मर्ज गरिने, समस्या समाधान गर्न नयाँ व्यवस्था