नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा हिमालयनको ४ प्रतिशत अर्थात् ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी Read Previous

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

भारतमा चुनावी मुद्दा बन्यो प्याज, हटायो निर्यात प्रतिबन्ध Read Next

भारतमा चुनावी मुद्दा बन्यो प्याज, हटायो निर्यात प्रतिबन्ध