नेप्सेमा सिंगटी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा सिंगटी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ ।

बिहीबार नेप्सेमा कम्पनीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

लगातार दोस्रो महिना आए १ लाख बढी पर्यटक Read Previous

लगातार दोस्रो महिना आए १ लाख बढी पर्यटक

नेपालमा 'ग्लोबल ग्रिन क्लाइमेट फण्ड'को कार्यक्रम लागू गरिने Read Next

नेपालमा 'ग्लोबल ग्रिन क्लाइमेट फण्ड'को कार्यक्रम लागू गरिने