लाइफ इन्स्योरेन्स कर्पोरेशनले यस वर्ष लाभांश नबाँड्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले गत वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ ।

हिमालयन लघुवित्तको नाफामा उछाल, खराब कर्जा घट्यो Read Previous

हिमालयन लघुवित्तको नाफामा उछाल, खराब कर्जा घट्यो

कफीखेती प्रबर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका Read Next

कफीखेती प्रबर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका