नेप्सेमा थप ३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मन्दाकिनी हाइड्रोपावर बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात् २ लाख ९७ हजार ३१७.५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नेसनल मेडिकल कलेजका सञ्चालक पक्राउ Read Previous

नेसनल मेडिकल कलेजका सञ्चालक पक्राउ

निजी क्षेत्रलाई 'ड्राइभिङ' सिटमा राखेर अघि बढ्ने सरकारको नीति छ : अर्थमन्त्री Read Next

निजी क्षेत्रलाई 'ड्राइभिङ' सिटमा राखेर अघि बढ्ने सरकारको नीति छ : अर्थमन्त्री